Skip to content

यो देशमा

  • by

कैले पुग्ने हो गन्तब्यमा हालत खराब छ यो देशमा
पाइला चल्छ तर गति छैन सडकमा धराप छ यो देशमा
खै के गर्न सक्यो र ? मन्त्र सहमति र सहकार्यले
दिनहुँ टकराव,  द्धन्द्ध र सतीको सराप छ यो देशमा

छवि ज्ञवाली
भैरहवा , रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *