Skip to content

अपराधी हो !

  • by


अपराधी हो
ओठमा डस्यौहोला
पालो गरेर ।

नसुम्प फूल
मेरा आवरणमा
ओइलाए म ।

पिएकै थिए
मदहोसमा धेरै
तिम्रै यादमा ।

विनासर्तमा
इज्ज्यत सवै लुट्यौ
व्वासाहरू हो ।

घाम साक्षी छ
मेरो के गल्ती थियो
कुजातहरू ।

बिमल गिरी
चारपाने झापा
हाल: ब्रसेल्स ,बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *