Skip to content


गुराँसै फुल्यो, बनैमा
मेरो मन झुल्यो, तिम्रो मनैमा

माया बिरानो हो, बिरानो भएरै गो
अब जुटौं न भनेर माया साँटेकै हो

तिम्रो मुटुमा म धड्केर बसेकै हो
तिम्रो मनमा कति खेर आएर बसेकै हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *