Skip to content

मुक्तक:

परदेशीलाई सोध श्रमको मुल्य कस्तो हुन्छ
हिजोको रास्ट्रिय दैनिक भन्दा सस्तो हुन्छ
सपना फुलाउन जतिनै सिंचे पनि पसिनाले
तातो मरुभूमीमा पिच्च थुके जस्तो हुन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *