Skip to content

बिडम्बना

बच्चाको हासोहरुमा गल्ति खोज्दै छौ ?
ढुंगाका मुर्तिहरुमा भगवान खोज्दै छौ ??
घर जलाउदै तिमि संसार खोज्दै छौ ?
मान्छेको मानवताको ठेगान खोज्दै छौ ??
तिमि के खोज्दै छौ ?कहाँ खोज्दै छौ ?
जो मिल्छ यहीं यतै, त्यहाँ खोज्दै छौ ?!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *