Skip to content

खाल्डो भर्दै गर्नेलाई रोकिएछ नभन्नु


खाल्डो भर्दै गर्नेलाई रोकिएछ नभन्नु
भरिएर झर्नेलाई पोखिएछ नभन्नु
यात्राभरी बाटो अनि माटो कतै मिल्दैन
रसाउँदै बग्नेलाई सोसिएछ नभन्नु

चाँगे-५, ताप्लेजुङ
हाल: काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *