Skip to content


नयाँ जीवन पाछु आज तिमीले गर्दा मैले
आफ्नो जीवन आफैलाई भार भाथ्यो पहिले

फराकिलो मन तिम्रो स्वाभिमानी पनि
जति नजिक उति राम्रो तिम्रो आनीबानी
तिमी मेरो जिन्दगीको सारा सर्वाङ्ग
धेरै कुरा सिक्ने मौका पाए तिमीसँग

धेरै पछि जिन्दगीको आकार मिल्दै आयो
थाकेको यो जिन्दगीले बल्ल मुक्ति पायो
भरोसाको खम्बा तिमी मेरो जुनिभरि
तिमी भित्रै लुक्न देऊ मुटु छुने गरी

शब्द – लिलु गुरुङ
स्वर – कुमार सानु, मालिका कार्की
संगीत – बी बी अनुरागी
एल्बम – तरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *