Skip to content

एक्लो रहन उ लागि परेको छ
सुरु कै दिन तिहार माघि परेको छ

राम्रा फल हावाले चलायमान गरे
एउटा छ तर त्यो दागी परेको छ

जन्मेकै दिन आमा गुमाएको बच्चा
भाग्यले झन राम्रो काखि परेको छ ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *