Skip to content

के सोचें मैले के भयो अहिले


के सोचें मैले के भयो अहिले
कसम हाम्रो अल्झाइराख
नलैजाऊ टाढामा

भन्दथे जोडी हाम्रो दैवले लेखिदिएको
लैजाने चुँडेर आयो यो कस्तो कालचक्र
कसम हाम्रो अल्झाइराख
नलैजाऊ टाढामा

छ भने पुनर्जन्म फेरि तिम्रै साथ पाऊँ
अधुरो सपना हाम्रो सबै नै पुरा गर्न पाऊँ
कसम हाम्रो अल्झाइराख
नलैजाऊ टाढामा

शब्द – कुसुम गजमेर
स्वर – किरण प्रधान
संगीत – रनजीत गजमेर
चलचित्र – सम्झना

Leave a Reply

Your email address will not be published. Required fields are marked *