Skip to content

चुनावी प्रचार (मुक्तक)


सामाजिक सञ्जालमा नि, चुनावी प्रचार के गर्नु र बाबै
लेखेर चुनावी नाराहरु, सोसल साईट नि के भर्नु र बाबै
जितेर आफ्नोपराई हेर्छन, नेता त सिंहदरवार छिरेपछि
के देश बनाउलान ए हजुर, यी नेताको भर के पर्नु र बाबै

मेलौली नगरपालिका वाड नं. ८
कोटिगाऊँ, बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *