Skip to content

दुई मुक्तक (चल्तीका शब्द, नेपाली सिनेमा)


चल्तीका शब्द

माइक्रो बस सहरमा
माइक्रो मिडिरहरमा
माइक्रो इकोनोमिक्स बजारमा
माइक्रो बायोलोजी हजारमा
चल्तीका शब्दले
सर्मसर्म मैँ मर्म पार्छ ।।

नेपाली सिनेमा

आमा प्रोड्युसर, बाउ डाइरेक्टर
भाइ हिरो, दाइ फाइट मास्टर
बुहारी हिरोइन, भाउजू कोरियोग्राफर,
नेपाली सिनेमा दर्शकलाई झापड ।।

महालक्ष्मी नगरपालिका —१०, ललितपुर
हाल ः सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *