Skip to content

तिम्रो ताजमा (दशैं)


तिम्रो ताजमा त आज
बडादशैं कस्तो सुहाएको छ
रहरहरू जस्तै गरेर गरिबले
चङ्गा आकाश उडाएको छ
तिमी बडादशैं यसरी आयो आयो
भन्छोउ तिमी दसै आयो भन्छौ
झुपडी-घरहरू माझ?
एसैले आज धरधरी रुवाएको छ
तिम्रो ताजमा त आज
बडादशैं कस्तो सुहाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *