भू्कम्पकाे स्मरण हाेम सुवेदी छन्द कविता by HomSuvediApril 25, 2018त्रासदीले सतायो हाम्रो धेरै नराम्रोे पहुँच हुन गई पालमै सुत्न थाल्यौं । छोराछोरी रुँगेरै प्रभुपद सबका आसमै बस्न थाल्यौं झन् त्यो बेला धरामा अतिशय कटिलो त्यो पराकम्प आयो । खै के भन्ने तुरुन्तै छिन छिन मरिने त्रासदीले सतायो ।। होम सुवदी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ