Skip to content

“आँसु झर्दा पुछी दिने” गीत सार्वजनिक

  • by

गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत “आँसु झर्दा पुछी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त मभन्दा नि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको छ । जुन गीतको संगीत/एरेञ्जर पुष्कर सुनुवारको रहेको छ ।

उक्त भिडियोमा कलाकारहरू सुरज, साँया, जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईं रहेको छ भने भिडियोको निर्देशन सिजन बरालद्वारा गरिएको हो भने छाँयाकार दिनेश पराजुलको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *