बिबाहका कुरा
नयाँ आयो कानून भन यसमा केकुन कुरा।
बिहेको के यस्मा थपिकन गएको छ त कुरा ।
विवाहा गर्नै हुन्न नपुगि दुवै बीस बरषै।
नमानी गर्नेको बदर नहुने वा बदर नै ?
विवाहा दर्ता नै हुन नसकने हुन्छ बुझ है।
कुनैले चाहेमा बदर हुन सक्ने पनि छ है ।
यसै बीच्मा जन्म्यो शिशु जतन गर्नै भनित है।
हुदैनन् आमाको सहमति बिना नै बदर नै ।
शिखरिणी छन्द