Skip to content

केही थिएन आउँदा


साथि लिएर जाँदैनौँ, साथि थिएन आउँदा ,
केही बोकेर जाँदैनौँ, केही थिएन आउँदा ।

डेरामा नै बसेका छौ, फर्कनु घर पर्दछ,
फर्कँदा चाहिने केही बाटा खर्च नि पर्दछ ।

गरी जीवनमा कामै, केही आर्जनै गर्दछौँ ।
पुण्य र पाप जोखेर, जो बढी हात पार्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *