Skip to content

पाँच हाइकु (समय)


१)
स्वरुप जस्तै
शरीर फेरीको छ
आत्मा उही

२)
याम फेरयो
मौसम फेरिएन
बादल जस्तै

३)
अनुहार छ
आचरण उस्तै छ
बाँदर जस्तै

४)
यो संविधान
बादरको हातमा
भने जस्तै भो

५)
फर्केर हेर
इतिहास साक्षी छ
तिम्रो पुर्खाको

-सुन्दर अल्पभाषी
२३जुलाई२०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *