मनको खोज्दै बिसौनी जीवन जाने भो नि
मुस्कानले मार्छन् कति गाउँकै तरुनी
हावा चल्छ हरर छोई हिंड्छ नि
समाई राख्न सकिन्न माया फेर्छन नि
आफू उस्तै रंग रुप खल्ती खोज्छन् नि
मनको खोज्दै बिसौ नि जीवन जाने भो नि
रुपहरू रहर भए कहर पर्यो नि
आफ्नै माया फिट फिट जीवन डुबो नि
आकासको रङसँग चिसो मिल्यो नि
सधैं छैन उस्तै जीवन भत्की गयो नि
मनको खोज्दै बिसौनी जीवन जाने भो नि