Skip to content

पढाई लेखाई ज्ञानी बनाई


पढाई लेखाई ज्ञानी बनाई महान् बनाउनु छ
देशका सबै जनतालाई एउटै जहान बनाउनु छ
जुनै बेला नेपालमा हस्तक्षेत्र गर्न सक्दैन विदेशीले
सबै जनता एक हुने एउटा प्लान बनाउनु छ ।।

सोमबहादुर बुढाथोकी
कक्षा : १२ मानविकी, मन्थली उमावि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *