Skip to content


सम्झी रहने
मलाई नि नसोधी
को छ हँ भित्र ?

रगतै छैन
बिरक्त मानिसको
के हत्या गर्ने !

पीडा हुदैन
र त अँखा रुदैन
मुटु कोपर्दा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *