Skip to content

स्पिनिकर टावर

स्पिनिकर टावर

पाँचसय र साठी नै, फीट उच्च रहेछ नि,
समुन्द्र तलमा गाडी, स्पिनिकर स्तम्भ नि ।

हार्बर पोर्टमाऊथ , छ इंगल्यान्डमा अनि,
उनन्तीस जुलाईमा, चढियो माथि नै पनि ।

देखियो सागरैमाथि, आवास घर निर्मित ,
टावरको शिरैमा नि, बाटिका पुष्प पुष्पित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *