Skip to content

लकडाउनको बेला


सिताङ हिसु दादा बाइ
हेसोङ मान्हेसु आनाउ ओनेलाइ,
आबा आमाइको काथा सातेङ थिलि गोइ
लकडाउन पालना पातेङ साताङ हिलि गोइ ।

काम्ता हानितेङ लोन्हा पानु
गुपुसगेलाइ दोसा साइतेङ घानु,
साबुन चिहोइ खुर खोकोइ झालि गोइ
झालि द्वोतेङ स्यानिटाइजर लाइलि गोइ ।

तिरुहुँ जिउ निर्घा पुरिङ तु लोलाउ
बेला बेलाता मेसा सेङ्का सु खोलाउ,
युङ्घाइ एङ्खे देसेचि धाम्पातेङ आम्लि गोइ
सिङ्का सार्सिङ बिहा रेम्फा खिन्तेङ चालि गोइ ।

बान्सालाइ लोनु दुरेसोङ सेउ पासु
जातिरि पर्व पार्वाता दुरे योम्तेङ चासु,
कोरोना भाइरस महामारि दोतेङ थिलि गोइ
प्राकृति प्रोकपको बेला बाँन्चिलि गिलि गोइ ।

नेपालीमा – लकडाउनको बेला

घरैमा बस्नुस दाजु दिदी
कतै नजानुस सानो बहिनीहरू
बुबा आमाको कुरा पत्याई डर मान्नुपर्छ
लकडाउन पालना गरेर मानेर बस्नुपर्छ ।

काममा गएर आएपछि
चौपायासँग छोएको भए
साबुन पानीले हात खुट्टा धुनुपर्छ
धोइसकेपछि स्यानिटाइजर लगाउनुपर्छ ।

घुँडा जिउ घाँटी टाउको दुख्न थाले
बेला बेलामा जोरो सुख्खा खोकि लागे
बेसार अदुवा नूनपानी तताएर पिउनु पर्छ
काचो सागसब्जी मासु राम्रोसँग पकाएर खानुपर्छ ।

पाहुनापात आए टाढैबाट नमस्कार गर्नुस
बजार चाडपर्वमा टाढा बसेर खानुस
कोरोना भाइरस महामारि भनी डराउनु पर्छ
प्राकृति प्रोकपको बेला बाँच्नलाई जान्नु पर्छ ।

१७ अप्रिल २०२०, २०७७ वैशाख ५ शुक्रबार ।
डम्बर धिमाल नपा. उर्लाबारी-८ मोरङ दुर्गापुरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *