Skip to content

दुई मुक्तक (कोरोना)


दुई मुक्तक (कोरोना)
१)
यसपाली भेट हुन दिदी देन कोरोनाले
धेरै खायो तर विश्राम लेन कोरोनाले
मान्छे साँच्चै मान्छेजस्तै बनिदेको भए
लाग्छ यति उग्र रुप लिन्थेन कोरोनाले

२)
जहाँ छौँ त्यही बसेर चाड मान्नु पर्ने भयो
कठिन परिस्थितिरहर छान्नु पर्ने भयो
कोरोनाले यतिबेला विश्व कष्टमा छ
जीवन बारे धेरै आफैँ जान्नु पर्ने भयो

गोपाल खनाल
नुवाकोट,हालः पोखरा–११
२०७७ भदौ ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *