सत्य सुदिप अधिकारी मुक्तक by SudipadhikariDecember 28, 2020दोस्रो बिहे गर्नेको पहिलो झुर हुनुपर्छ । घर बन्न बुढीको दिलमा धुर हुनुपर्छ ।। बैबाहिक दलदलमा फसेका पुरुषलाई खुसी मनाउन पनि श्रीमती दुर हुनुपर्छ । 1 1Share Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ