Skip to content

एक पल पनि रमाइलो


एक पल पनि रमाइलो यो जिन्दगानी भएन
केवल तिमी बिना सफल मेरो जवानी भएन

जङ्गलमा आगो लाग्यो, फूलहरू जलेर गए
तर, कहिले पनि पत्थर जलेर खरानी भएन

उसले यौन सम्पर्क राख्ने सप्ना राखेरै बिए गर्यो
धेरै गर्यो, धेरै गर्यो तर अंह एउटा नि नानी भएन

घर भत्काएर सडकमा एकहुल बादरहरू भनिरहे
यो देश्मा हामी जस्तो अरु कोही पनि इमानी भएन

दूध भएको उखुको जुस खाएर बाचिरह्यो, मालिक
छोरो हो किसान आमा हुन र नगद भुत्तानी भएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *