Skip to content


वर्षा सरी आँशु झरे पनि यी नयनबाट
रगतको थोपा झरेको छैन ,
समय र परिस्थितिले भत्काए पनि मेरो बाटो,
छितिज चुम्ने मेरो मनको चाह अँझै मरेको छैन !
गिल्ला गर्ने र खिल्ली उडाउने धेरै छन्
तर मैले यो मन कतिपनि बिचलित परेको छैन,
समयले धकलेर पछाडि पारे पनि जिन्दगीको दौडानमा
सोच्ने गरेको छु म अझै पनि हारेको छैन
…………बस्….
अझै हारेको छैन ……….!!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *