हान्ना त फूलले हाणी मुटु लगाइ चोट
तेरै नाउले पागल भया ओ सन्तुली बोट
खपतड बुनेका हुन कि नीनलिका मट्ता
काइ बेली फुलेका छन कि चमेलीका सट्ता
लेक फुल्लन्या धितडी फूल खोला फुल्लन्या भुकी
मेरो जीवन तो भनेर काणो भयो सुखी
आम् पाक्या सन्तुला खानु गौ पाक्या जौ खानु
कै दिन लेख्याको होला प्रीतिको नौ खानु
माटाले ओटालो लिपनु किमराले बानु
छोडी जान्या निर्गुनीको कती माया मानु
आशी लिए, ज्य्ड्यो लिए, बाटामा बसी रहे
अब भेट हुने छैन सुखारी होइ रहे
जय राज जोशी
दत्तु-९ दार्चुला हाल दुबइ
Deuda song
तमले लेख्या गीत मुइं भौत निको लाग्यो । एस्याँ गीत अझ लेख्ने गर्या ।
Ramesh Khanal
[email protected]