Skip to content

नया उमङ्ग जोसिलो तिम्रो
ओठ को अमृत पोसिलो तिम्रो

लगाउछौ तिमि चोली र फरिया
छोटो फरिया अनि चोली कसिलो तिम्रो

१६ को जोबन आँखै गाडिने
पिउ झैँ लाग्ने यौवन रसिलो तिम्रो

तिमीलाई हेर्दा कति मदहोस भए
चिटिक्क अनुहार हसिलो तिम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *