विश्व खायो फिल्पिने मोरीले,
डल्ली-नेपटी चेप्परे गोरीले,
मुस्कान दिएर,
इज्जेत धर्म सब बेच्दी रहिछ,
पैसा लिएर
हेर्दा राम्री मुसुक्क मस्किने,
को होला त्यो देख्दा न-झस्किने
मख्ख पारेर,
बसाई सरी हिंड्दा पो रहिछन
धोती झारेर
बुढो होस् या केटा होस् धन भए,
चल्दो रहिछ जसलाई नि मन भए
भन्दै महला,
बोल्नु मात्र पर्दो रहिछ
उनैले गर्छिन पहल
अछुत्व त म पनि रहेन
दुई वर्ष हो धेरै त गएन
दुई सय डलरमा,
नभा केस रंगाउँदै मेहन्दीले
घोर्ले कलरमा
राजेश रुम्बा लामा “अतृप्त”
०७-०६-२०११