Skip to content


उँडी जाऊँ भने म पंछी होइन
बस्न ए लै मन छैन
खसमको मोहनी लागेर हो कि
होस मेरो ए लै यहाँ छैन

फूलैफूलबीच पनि मन मेरो फुल्दैन
लाखौं तारा के गनुै मैले त्यहाँ मेरो जून छैन
विरहको आगो निभाउन खोज्छु
आँसुले ए लै निभ्दैन
खोलाको पानी सिन्दुरे तीर्खा
मेट्न ए लै सक्दैन

पिरतीको सियो छैन चित्त फाट्दा सिऊँ भने
चोट पनि मीठो लाग्छ मायालुले दियो भने
टाढा छ खसम यो गीत मेरो
सुन्छ कि ए लै सुन्दैन
बन्धकी मुटु उकास्न फेरि
आउँछ कि ए लै आउँदैन

शब्द – मनबहादुर मुखिया
स्वर – अरुणा लामा
संगीत – शान्ति ठटाल

अरुणा लामाका स्वर
पुराना गीतहरु भाग – १
चलचित्र – परालको आगो

2 thoughts on “उँडी जाऊँ भने”

  1. सच्याइदिनुहुन अनुरोध छ ।
    उडी जाऊँ भने म पञ्छी होइन
    बस्न ए लै मन छैन
    खसमको मोहनी लागेर हो कि
    होस मेरो ए लै यहाँ छैन

    फूलै फूल बीच पनि मन मेरो फुल्दैन
    लाखौं तारा के गनुै मैले त्यहाँ मेरो जून छैन
    विरहको आगो निभाउन खोज्छु
    आँसुले ए लै निभ्दैन
    खोलाको पानी सिन्दुरे तीर्खा
    मेट्न ए लै सक्दैन

    पिरतीको सियो छैन चित्त फाट्दा सिऊँ भने
    चोट पनि मीठो लाग्छ मायालुले दियो भने
    टाढा छ खसम यो गीत मेरो
    सुन्छ कि ए लै सुन्दैन
    बन्धकी मुटु उकास्न फेरि
    आउँछ कि ए लै आउँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *