Skip to content

छट्पटिदै चिहानमा लाश हुन्छ मेरो

  • by


गजल -८०

छट्पटिदै चिहानमा लाश हुन्छ मेरो
आइनौ नै भने अन्तिम सास रून्छ मेरो

बन्ने भए पत्थरले लोग्ने मान्छेहरू
बेदनाले हृदय यो किन छुन्छ मेरो

यात्रा गर्दै जाँदा यहाँ पुगी फर्की हेर्दा
अध्यारो र चारैतिर तारा जून छ मेरो

तिम्रो दिल भित्र ठाऊँ नपाए त के भो
तिमीलाई हृदयले सधैं चुन्छ मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *