Skip to content

अनिश्चित गन्तव्य


अनिश्चित गन्तव्य छ,
उजाडिएका छन सपनाहरू
भौतािरदैछन पाईला,
उखेिलएका छन चाहनाहरू
हिजो भन्दा अाज,
निरर्थक लाग्दैछ जिन्दगी
हिजो भन्दा आज,
धमिलिदैछ आखाँको यो ज्योति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *