Skip to content

खै कसलाई पो के भन्नु र संसार यस्तै छ
खुसि मेरो लागि, पिडा तेरो लागि
सम्पति मेरो लागि, बिपत्ति उसको लागि
सम्बन्ध मेरो लागि, घात पराइको लागि
सुन्दा र देख्दा मेरा यी इन्द्रीयहरू कहिलेकहिँ सारै नै निस्क्रिय हुने गर्छन.
हुन त यहाँ कसलाई केको चासो हुनु पर्यो र ? तर किन किन मान्छे यति स्वार्थको खाडलमा पस्दो रहेछ कि आफ्नो पहिचान के हो उसको अस्तित्व बिर्सेर अरुको बिरोधमा तल्लिन हुँदो रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *