Skip to content

शहिद, नेता, र संबिधान सभा

  • by


मरेर आज
जिउँदै मरेकाहरू
शहिद बने

अजीव रैछ
कुर्सीमा पुगेपछि
धमिरो बन्यो ।

नेताको उर्दी
भुईं नझरी सुक्छ
खहरे जस्तै ।

पागल बस्ती
संबिधान सभा यो
संसारै दंग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *