Skip to content

तिम्रो उल्लासमय वातावरणमा (सवाल जवाफ)


सवालः भावना सुब्बा

तिम्रो अन्तर हृदयको सुस्केरा बुझ्न सकिन त
तिम्रो नयनहरूमा छछल्कीएका आँसु पुछ्न सकिन त
माफ गर मलाई लाचारीको रोगले ग्रस्त बनायो
तिम्रो उल्लासमय वातावरणमा रुझ्न सकिन त

जवाफः लक्की तारा

मेरो अफ्नो भन्नु तिमी मात्रै हौ नि
लाखौ विच गन्ने तिमी मात्रै हौ नि
आश्वासन दिन धेरै आए प्रिया
मर्म बुझ्ने धन्य तिमी मात्रै हौ नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *