Skip to content

माया नै मोह


।।१।।
माया नै मोह
यस्तै रीत संसार
यौवन तृष्णा ।
 
।।२।।
उद्धेश्यहीन
हार माथीको जीत
अन्धो सपना ।

।।३।।
फूलको वास्ना
फक्रिएको शृंगार
ओईली झर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *