Skip to content


भङ् छन् अङहरू
दङ भै प्यारमा
सुधा झै पिउछ छु सुरा
उमङ्का तालमा,
कक्रिएर जाडो भो
साथ थियौ, आगो भो
टाँसिएर पुगेन्
मग्न मन्, कालो भो
सुर्काई मधु झै, माधुरी, चल्यो, बदन सुस्तरी
ज्योति बल्यो साथमा, दिब्य माया आँसुरी
समायर काखमा, रक्तिम् लाल्, त्यो भयो
क्षुधा सबै बिस्मृतिमा, सुधा मेरो सङै थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *