Skip to content

मन्त्री पद् खुर्की छोड


भाषण छोड कुर्ची छोड
नछोडे आब मुर्की छोड

यो गर्छु त्यो गर्छु भन्ने
लाउन तिम्ले घुर्की छोड

सक्दैन संबिधान, लेख्न
लेख्छु भन्ने फुर्ति छोड

जनतासँग माफीमागी
मन्त्री पद् खुर्की छोड

बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९, बगैचा
हाल-साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *