Skip to content

कतै तिमी/ कतै म रुने भो !!

लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
यस्तै हो भने /माया जाल/आब न बुने भो

चल्छ भने/यसै गरि /सम्झौता बिना सँधै
तिम्रो मेरो /सम्बन्धको /केअर्थ ? रहने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

साथ् संग/ छुट्यो आज /दुरीहाम्रो टाढा भो
प्रवासभो /क्षितिज भो /छुनखोजि न छुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

कस्तो यो/मिलन हाम्रो/ घाम र जूनजस्तो
बिछोड को/बिछोड रह्यो/संगम हुँदै न हुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *