Skip to content
NabinaKarki

समस्याको थुप्रो माथि चुलिएको जीवन
संघर्षको प्वालभित्र बुचिएको जीवन
धान्नै गाह्रो भएको छ आज भोलि मलाई
उर्लिदो यो जवानीले मातिएको जीवन

2 thoughts on “रुवाइ (मुक्तक)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *