Skip to content

मलाई छोडी अन्तैनाता



मलाई छोडी अन्तैनाता जोडी
गयौ निस्टुरि
बिचबाटोमै पाहिला अन्तै मोडी
गयौ निस्टुरि,

हिजोसम्म तिमि मेरो देउता होउ
भन्नि ले
पराई को घुम्टो आज ओडी
गयौ निस्टुरि,

जिन्दगीका यात्राहरू तय गर्छु भन्दै जादा
मुटु भित्र तितो आभाष छोडी गयौ निस्टुरि,

रुखा रुखा नजर हरु मेरैउपर बर्षाएर
निस्छल यो सम्बन्द लाई तोडी गयौ निस्टुरि,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *