Skip to content

सपना हजार हुन्छ


सपना हजार हुन्छ
नयनको नजर हुन्छ

रहर मौलायो भने
स्वार्थको शहर हुन्छ

टेक्दै जाऊ सफलता
गगनचुम्बी रहर हुन्छ

जीत आत्मालाई इतिहासमा
नाम अजर अमर हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *