Skip to content


अहिले कविता हाम्रो कनिका छरिए सरी
बग्रेल्ती छरिने गर्छ जथाभावी थरी थरी ।।

कतै हाइकुकाे जात कतै ताङ्का पसी पसी
नेपाली कवितालाई उकास्दैछन् घुँगा धसी ।।

उहिले चल्दथ्याे हाम्रो पालामा धेर मुक्तक
अहिले हाइकु ताङ्का सेदाेकाे चल्छ तुक्तक ।।

2014-12-07 17:28:07 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *