Skip to content

कत्ति सहनु पिडा (गीत)


कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ

उपकार गर्दा पनि परिवार हेरेन भन्छन्
उपकार गर्दा पनि पाप पखाल्यो भन्छन्
कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ

उपकार गर्दा पनि राजनीति गर्यो भन्छन्
उपकार गर्दा पनि खर्च गर्यो भन्छन्
कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ

२०७२ बैसाख २७ आइतबार
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]
www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *