Skip to content
SurendraMaharjanAmar

१)
आकाश कालो
बादलबाट बर्षा
जाडो मौसम ।

२)
दिन र रात
समय बित्दै गर्छ
उमेर कट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *