Skip to content

कहिले खुल्छ आँखा तिम्रा हे मुर्ख जनता


हे मुर्ख जनता, तिमी भोट किन दिन्छौ
ती ज्यानमाराको दोष, आफू किन बोक्छौ
अधिकार खोज्छौ तिमी, लौ त खोजी देखाऊ
घरै बस तिमी आज, भोट दिन नजाऊ ।

तिमीलेनै दिएउ तिनलाई यो देशको जिम्मा
अनपढ गँवारलाई मन्त्री पद रिणमा
रुख माथि बसि हान्छौ, बन्चराले फेद
कहिले फिर्छ बुद्धी तिम्रो, कहिले खुल्छ भेद?

बहिर बसि ट्वार् ट्वार्, नकराउ ब्याँग
थाहा पाइन भूल गरें, नपार है स्वाँग
तिम्रै कारण आज हाम्ले, देश गुमाएका छ म
याद गरेश धारे हात्ले तिम्लाई सम्झाएका छम्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *