Skip to content

जिन्दगी


**झरिजाने पात हो जिन्दगी ।
भकुन्डोको लात हो जिन्दगी ।

****परिभाषा फरक-फरक
दुख:जिलो खात हो जिन्दगी ।

****संसार रंगिनमय लाग्ने
*यौवनको मात हो जिन्दगी ।

***हुने खानेको हंसिमजाक
**नहुनेको रात हो जिन्दगी ।

***रंगमन्चभन्दा कम छैन
कस्तो वहियात हो जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *