Skip to content

दुई मुक्तक (हिमालदेखि, फूल फुल्छ)


१) हिमालदेखि

हिमालदेखि तराइसम्म
हेर सुन फल्छ लटरम्म
विकासमा हामी लाग्नै पर्छ
कोही बस्ना हुन्न गजधम्म

२) फूल फुल्छ

फूल फुल्छ बगैंचामा भमरा झुल्छ लटरम्म
मधुरस पान गर्न पछि पर्ने कहिलेसम्म
मौका आउँछ पर्खिदैन अघि बढौं धमाधम
सन्तोषको हाम्रो गौवा भर्नु पर्छ टमाटम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *