Skip to content
PrakashPoudelJigyashu


पत्थर जस्तो त्यो मन, पगाल्ने शक्ति देऊ
नत्र याद आइरहने मुहान टाल्ने शक्ति देऊ
मायाको खानी नै छ मसँग, मेरो भगवान
पिरतीको अखण्ड दियो, बाल्ने शक्ति देऊ

#बुझ्नेले_सही_बुझ्नुपर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *