Skip to content

जित्न चहाँदा मैले


जित्न चहाँदा मेलै,तैले हराइस् समय
बस्न चहाँदा त्यो मुटुमा,बास सराइस् समय
सबथोक तैले नै देखाउँछ भन्थे सबैले
उल्टो मेरो नै बेहाल तैले गराइस् समय

–समीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *